×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सबैभन्दा धेरै कमाए यी ७ कम्पनीका लगानीकर्ताले

PRIME CA

आइतबार सबैभन्दा धेरै कमाए यी ७ कम्पनीका लगानीकर्ताले

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइतबार सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा अपि पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, यूनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

यस्तै न्याग्दी ग्रुप पावर, यूनियन लाईफ इन्स्योरेन्स कम्पनी र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीको भने ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार १३१ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार८ सय ८७ माथिको कारोबार भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: