×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ०.६६ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ८१ करोड ८५ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनिभर्सल पावर कम्पनी, न्याग्दी ग्रुप पावर, बुटवल पावर कम्पनी, राधी जलविद्युत कम्पनी, अरुण काबेली पावर कम्पनी, सानिमा माई हाईड्रोपावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार १३१ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार८ सय ८७ माथिको कारोबार भएको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी