×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका दश कम्पनी

Artha Sarokar

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से ०.९४ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६८ करोड ७ लाख ३६ हजार ५ सय ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि अरुण भ्याली हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर, अपि पावर, आइसीएफसी फाइनान्स, रिदी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हाईड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, फस्र्ट माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, कामना सेवा विकास बैंक र न्याग्दी ग्रप पावरको सर्वाधिक कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी