×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १६.४१ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६२ करोड ७९ लाख ९७ हजार ८ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, हाईड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, गरिमा विकास बैंक, अपि पावर, अरुण भ्याली हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी