×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से २४.५७ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको १ अर्ब ५ करोड ४६ लाख ७८ हजार ८ सय १५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी, आईसिएफसि फाइनान्स, कामना सेवा विकास बैंक, अरुण काबेली पावर, महालक्ष्मी विकास बैंक र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता खरिद बिक्री हुँदा २१ अर्ब ६४ करोडमाथिको कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: