×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ०.२३ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ८६ करोड ३८ लाख २४ हजार ७ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि हाईड्रोईलेक्ट्रिसिटी ईन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी र मुक्तिनाथ विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २० करोडमाथिको कारोबार भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: