×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से ३७.८७ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७८ करोड ८७ लाख ३ हजार ५ सय २० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि अपि पावर कम्पनी, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योती विकास बैंक, कामना विकास बैंक, सानिमा माई हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाखमाथिको कारोबार भएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी