Skip to content
LAXMI SUNRISE BANK

यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौं दिन बुधबार नेप्से १८.१७ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको १ अर्ब १६ करोड ७८ लाख ३२ हजार ४ सय ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हाईड्रईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, न्याग्दी ग्रुप पावर, ज्योती विकास बैंक र अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर खरिद बिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाखमाथिको कारोबार भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK