×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । आज बुधबार नेप्से ४८.४२ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको ४८ करोड ७१ लाख ५ हजार ३ सय४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, आईसिएफसि फाइनान्स, कामना सेवा विकास बैंक, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक र सेन्ट्रल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ०८९ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाखमाथिको सेयर कारोबार भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: