काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार नेप्से ४८.८४ अंकले घटेको छ । आज सबैभन्दा धेरै २ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा नारायणी डेभलपमेन्ट बैंक र खानिखोला हाइड्रोपावर कम्पनी रहेका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्