काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ४८.८४ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख बढीको सेयर कारोबार भएको छ ।
यसपछि अरुण काबेली पावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था, आईसिएफसि फाइनान्स, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, जानकी फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्