×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

GLOBAL IME BANK

यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से १२.०५ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ७९ करोड ५० लाख १९ हजार ३ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा माई हाईड्रोपावर कम्पनी, अरुण काबेली पावर, छिमेक लघुवित्त वित्तीय संस्था, यूनिभर्सल पावर कम्पनी, रसुवागढी हाईड्रोपावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, सान्जेन जलविद्युत कम्पनी र निफ्राको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: