काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से १२.०५ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ७९ करोड ५० लाख १९ हजार ३ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा माई हाईड्रोपावर कम्पनी, अरुण काबेली पावर, छिमेक लघुवित्त वित्तीय संस्था, यूनिभर्सल पावर कम्पनी, रसुवागढी हाईड्रोपावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, सान्जेन जलविद्युत कम्पनी र निफ्राको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्