काठमाडौं । आइतबार सबैभन्दा धेरै रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको १० प्रतिशतभन्दा बढीले सेयर मूल्य घटेको हो । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्