काठमाडौं । कर्मचारी संचय कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसीप्रसाद गौतम बर्खास्तमा परेका छन् । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले हिमालयन बैंकका अध्यक्षसमेत रहेका गौतमलाई बर्खास्त गरेको हो ।
गौतम २०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले गौतमलाई कोषको प्रमुख प्रशासकमा नियुक्त गरेका थिए । कोषको तर्फबाट गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष पनि छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्