×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफुलाई पुनर्बहाली गराउन माग गर्दै कर्मचारी संचय कोषका प्रशासक गौतमले हाले सर्वोच्चमा रिट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आफुलाई पुनर्बहाली गराउन माग गर्दै कर्मचारी संचय कोषका प्रशासक गौतमले हाले सर्वोच्चमा रिट

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर्मचारी संचय कोषका प्रशासक तुलसी गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र सञ्चयकोष सञ्चालक समितिलाई विपक्षी बनाएर रिट दाएर गरेका हुन् ।
रिटमा उनले सरकारले आफुलाई ५ वर्षको लागि नियुक्त गरेकोले ५ वर्ष नपुगी बर्खास्त गर्न नमिल्ने उल्लेख गरेका छन् । सरकारले २०७५ वैशाख ४ मा पाँच वर्षका लागि आफुलाई कोषको प्रशासक नियुक्त गरेको र सो अवधि भर आफुले काम गर्न पाउनुपर्ने उनको भनाई छ ।
यस्तै उनले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न, त्यस पदमा आफुलाई नै पुनर्बहाली गराउन र आफ्नो कार्यकाल बाँकि रहंदासम्म सो पदमा अन्य कोहिलाई नियुक्त नगर्न अन्तरिम आदेशको माग गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी