×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो अरुण भ्याली हाइड्रोपावरको कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

१०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो अरुण भ्याली हाइड्रोपावरको कारोबार ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको सो बोनस सेयर समायोजनपछिको भाउ ५ सय २३ रुपैयाँ निर्धारण गरेको छ । सभाका लागि कम्पनीले आज सोमबार असोज ११ गते बुक क्लोज गरेको छ ।
गत वर्षको नाफाबाट अरुण भ्यालीले सेयरधनीलाई १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न असोज २४ गते बिहान ११ बजे कम्पनीको साधारणसभा हुँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: