काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालकमा विजय कुमार श्रेष्ठ मनोनयन भएका छन् । बैंकले संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालकमा विजय कुमार श्रेष्ठलाई मनोनयन गरेको हो ।
कोषको गत भदौ ३१ गतेको निर्णय अनुसार सञ्चालकमा श्रेष्ठ मनोनयन भएका हुन् । यसभन्दा अगाडि कोषको सञ्चालकमा जितेन्द्र धिताल रहेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्