Skip to content
LAXMI SUNRISE BANK

सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट

अर्थ सरोकार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई संशोधित गरेको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्दै वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । यसअघि ओली सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK