×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन, भाउ कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन, भाउ कति ? (विवरणसहित)

३० भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया बैंकको संस्थापक सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन रहेको छ । बैंकको सो सेयरमा भोलि बिहिबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । बैंकले भदौ २१ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसमा न्यूनतम १२ सय ९४ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । लगानीकर्ताले लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी