Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंक लिमिटेडद्धारा नयाँ मुद्दती खाता सार्वजनिक, सर्वाधिक वार्षिक ब्याजदर ‌प्रदान गरिने

अर्थ सरोकार

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई ९ प्रतिशत सर्वाधिक वार्षिक ब्याजदर ‌दिने मुद्दती खाता सार्वजनिक गरेको हो । सिभिल बैंक केही समय यता आक्रामक रुपमा निक्षेप संकलनमा केन्द्रित थियो ।

निक्षेपमा आकर्षक व्याज नपाएका लगानीकर्ताहरुलाई ९ प्रतिशत व्याज भएको मुद्दती निक्षेप खाता एकआकर्षक प्याकेज हुन सक्ने विश्वास कम्पनीको छ । बैंकका अनुसार थप जानकारीको लागि ‘FIXED’ टाइप गरी ३३९९३ मा SMS अथवा ग्राहक सेवा केन्द्रको न. ९८४०००४७९१ मा सम्पर्क गर्न सकिने छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK