×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

Artha Sarokar

१४ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ पतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीलाई पायने भएका छन् । कम्पनीले हाल कायम २४ करोड २१ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी