सिवाईसी नेपाल लघुवित्तले माग्यो विभिन्न पदका लागि १३६ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै नायब कार्यकारी प्रमुखका लागि १ जना, बरिष्ठ प्रबन्धक प्रशासन विभागका लागि १ जना, प्रबन्धक मानव श्रोत व्यवस्थापन विभागका लागि २ जना, सहायक प्रबन्धक वित्त विभाग र योजना अनुगमन तथा मुल्याङकन विभाग प्रमुखका लागि २ जना, शाखा प्रबन्धकका लागि २ जना, सहायक शाखा प्रबन्धका लागि ४० जना, जुनियर केन्द्र व्यवस्थापकका लागि ३० जना, सहायक प्रशिक्षार्थीका लागि ३० जना र कार्यालय सहयोगीका लागि १० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal