×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिवाईसी नेपाल लघुवित्तले माग्यो विभिन्न पदका लागि १३६ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
SHREE KESH

सिवाईसी नेपाल लघुवित्तले माग्यो विभिन्न पदका लागि १३६ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै नायब कार्यकारी प्रमुखका लागि १ जना, बरिष्ठ प्रबन्धक प्रशासन विभागका लागि १ जना, प्रबन्धक मानव श्रोत व्यवस्थापन विभागका लागि २ जना, सहायक प्रबन्धक वित्त विभाग र योजना अनुगमन तथा मुल्याङकन विभाग प्रमुखका लागि २ जना, शाखा प्रबन्धकका लागि २ जना, सहायक शाखा प्रबन्धका लागि ४० जना, जुनियर केन्द्र व्यवस्थापकका लागि ३० जना, सहायक प्रशिक्षार्थीका लागि ३० जना र कार्यालय सहयोगीका लागि १० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: