काठमाडौं । डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघबीच सम्झौता भएको छ । संघ र डिश मिडियाबीच नेपाल र पि.एन.जीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रिय ODI Series को प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धि सम्झौता भएको हो । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त Series का दुई Match यहि मिति २०७८ भाद्र २२ र २५ गते हुने भएको छ । Series को एक खेल Day Match हुनेछ भने दोस्रो खेल नेपालको First Day र Night ODI Match हुनेछ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्