काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ राईलाई नियुक्त गरेको छ । बैंकका नवनियुक्त सिइओ राईले शुक्रबार असोज ८ गते बाटै कार्यभर सम्हालेका छन् ।
यसअघि एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी रहेका थिए । उनको कार्यकाल सकिएसँगै बैंकले राईलाई बैंकको सिइओ पदमा नियुक्त गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्