×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा असोज १६ गते, लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित यस्ता छन् अन्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा असोज १६ गते, लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित यस्ता छन् अन्य एजेन्डा

Artha Sarokar

२३ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा असोज १६ गते हुने भएको छ । बैंकको सभा सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे हुने भएको हो । बैंकले सभामा १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।
यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ । सभाका लागि असोज १ देखि १६ गतेसम्म बुक क्लोज हुनेछ । भदौ ३१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित १२% बोनस सेयर पाउन सक्नेछन् । यता बैंकले ३०% हकप्रद सेयर बिक्री गर्नका लागि पनि असोज १ गते नै बुक क्लोज हुने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी