×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने,नगद र बोनस कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने,नगद र बोनस कति ? (विवरणसहित)

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ सम्मको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँ छ । उक्त चुक्ता पूँजीको १०.५३ प्रतिशत अर्थात ९ करोड २८ लाख ९६ हजार रुपियाँ लाभांश प्रस्ताव गर्ने निर्णय भएको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी