×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र एरोगिन हेल्थ केयरबीच सम्झौता, कपाल प्रत्यारोपण गर्दा ४०% सम्मको छुट पाईने

GLOBAL IME BANK
SHREE KESH

गरिमा विकास बैंक र एरोगिन हेल्थ केयरबीच सम्झौता, कपाल प्रत्यारोपण गर्दा ४०% सम्मको छुट पाईने

१३ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंक र एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरबीच सम्झौता भएको छ । बैंकले एरोगिन हेल्थ केयरसंग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधा जस्तै हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्मको छुट , स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०%, ल्याब ईन्भेस्टिगेसनमा १५% छुट पाउन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: