×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईकमर्श कम्पनी ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा आकर्षक छुट र क्यासब्याक पाईने

GLOBAL IME BANK
SHREE KESH

ईकमर्श कम्पनी ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा आकर्षक छुट र क्यासब्याक पाईने

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तिजको अवसरमा विभन्न सामान ग्यापु मार्फत खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्नेछन् । ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रुपैयाँ सम्ममा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट भदौ २२ गते देखि २४ गते सम्म लागू हुनेछ । त्यस्तै माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैया सम्ममा १० प्रतिशत छुट पाउनेछन् । भदौ २० गते देखि यो छुट २६ गते सम्म लागू हुनेछ ।

यसैगरी सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रुपैयाँ सम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन् । यो छुट भने भदौ २५ गते सम्म लागू हुने ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइकी छिन् । फोन पे मार्फत भुक्तानी गर्दा २ सयको भौचर, एनआइसी एशियाको कार्डमार्फत भुक्तानी गर्दा २ सयको भौचर र इसेवाबाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ । साथै खल्तीमार्फत भुक्तानी गर्दा १० जनाले २ सयको टप अप प्राप्त गर्न सकिनेछ । विदेशमा रहेका ग्राहकले पनि ग्यापुमार्फत नेपालमा भएका आफ्नो आफन्तलाई सर्पाइज दिनको लागि उपहार अर्डर गर्न सक्नेछन् र डेलिभरी भने ग्यापुले गर्नेछ ।

गुलियो खान मनपराउनेले विभिन्न फ्लेभरको केक, स्वास्थ्यको एकदम ख्याल गर्ने बुवाको लागि स्मार्ट वाच र विभिन्न परिकार बनाएर खान मन पराउने बुवाको लागि इलेक्ट्रिक फायर ग्यापुको बुवाको मुख हेर्ने दिनको विशेष उपहारको सूचीमा रहेको छ । त्यस्तै अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्रान्डका लिक्वेरहरू रहेका छन् । यि मध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरिद गरेको खण्डमा माथि उल्लेखित छुटहरू उपलब्ध हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: