×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजार बढ्दा चुरीफुरी देखाउनेले बियरिस सुरु भएपछी चेत्छन्, बजार घटेकै छैन, ‘पिक्चर अभि बाँकी हे’ : लगानीकर्ता ओझा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

‘बजार बढ्दा चुरीफुरी देखाउनेले बियरिस सुरु भएपछी चेत्छन्, बजार घटेकै छैन, ‘पिक्चर अभि बाँकी हे’ : लगानीकर्ता ओझा

काठमाडौँ । सेयर लगानीकर्ता हेमराज ओझाले सुदूरपश्चिममा हल्लाको भरमा लगानी गर्ने लगानीकर्ताको संख्या ठुलो रहेको बताएका छन् । अर्थ सरोकार सुदूरपश्चिम ब्युरोको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मिसन सुदूरपश्चिम’ मा बोल्दै लगानीकर्ता ओझाले फन्डामेन्टल वा टेक्निकलको पाटो नहेरी बजारमा चलेको हल्लाका भरमा लगानी गर्ने लगानीकर्ताको संख्या ठुलो रहेको बताएका हुन् ।
यस्तै उनले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र जोखिमपूर्ण कम्पनीको सेयरमा लगानी नगर्न सुझाव दिएका छन् । उनले लगानीकर्ताहरुलाई बजारमा बुझेर र कम्पनीको फन्डामेन्टल वा टेक्निकलको दुवै पाटोको अध्यन गरेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् । प्रस्तुत छ ओझासँग सुदूरपश्चिममा सेयर बजारको अवस्थालगायतका विविध विषयमा गरिएको यो विशेष कुराकानी :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: