NABIL AD

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले स्थायी पदपूर्तिका लागि कर्मचारीको माग गरेको छ । लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि एचआईडिसीएलले एक सुचना जारी गर्दै कर्मचारीको माग गरेको हो ।

कम्पनीले चार प्रबन्धकसहित विभिन्न १० पदमा, प्रशासन र वित्तमा एक/एक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो । यसैगरी दुई÷दुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । ईच्छुक व्यक्तिले असोज १४ गतेसम्म दरखास्त दिन सक्ने भएका छन् । यस्तै इच्छुक तथा योग्यता पुगेका आवेदकले कम्पनीको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal