काठमाडौं । विगत ९ वर्ष देखि मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट विप्रेषण भित्र्याइरहेको आई पे रेमिट प्रा.लि ले हरितालिका तिजलाई लक्षित गरि घोषणा गरेको टिकटक च्यालेन्जको बम्पर विजेता घोषणा गरेको छ । Facebook Live मार्फत आई पे रेमिट प्रा.लिका ब्राण्ड एम्बेण्डर वर्षा शिवाकोटीले Luckydraw मार्फत विजेता घोषणा गरेकी थिइन् । हरेक दिन ५ जनालाई ५०० Topup तथा सार्वधीक Like र Views को आधारमा १ जनाले रु.१००००/– र बम्पर १ जनाले गरि ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हात पार्न सफल भए ।
बम्पर विजेतामा रञ्जु देवकोटा छनोट हुनु भएको छ भने सार्वधिक Like र Views को आधारमा अम्बिका भुषाल छनोट भएका छन् । सधैँ ग्राहकहरुको हितमा कार्य गरी अगाडी बढि रहेको आई पे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने कुरा आई पे रेमिट प्रा.लि का बजार प्रमुख रुप नारायण श्रेष्ठले जानकारी गराएका छन् । साथै आई पे रेमिट प्रा.लि ले छिटैँ दक्षिण कोरियाबाट पनि आफ्नो सेवा सुचारु रहने व्यहोरा जानकारी गराएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्