×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इक्रा नेपालद्वारा रु रु जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरवृद्धि !

GLOBAL IME BANK
SHREE KESH

इक्रा नेपालद्वारा रु रु जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरवृद्धि !

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इक्रा नेपाल लिमिटेडले रु रु जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरवृद्धि गरेको छ। इक्राले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको(इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्गअन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लसमा स्तरवृद्धि गरेको हो ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: