सिटिजन्स बैंकमा जागिरको सुवर्ण अवसर, माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रविधि कक्षमा सिनियर अफिसर, क्रेडिट रिस्क म्यानेजमेन्ट, ब्राञ्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल डिपार्टमेन्ट, रिलेसनसिप अफिसर र सुपरभाइजर तथा ब्राञ्च अपरेशनलगायत पदका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका तथा इच्छुकले आगामी सेप्टेम्बर २२ सम्म आवेदन दिन सक्नेछन् ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal