Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता, बैंकका कर्मचारीहरुको कार्यदक्षता विकास गरिने

अर्थ सरोकार

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच मिति २०७८ भाद्र २० गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK