×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्धारा उग्रतारा विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान, समाजको दिगो शैक्षिक विकासको प्रवर्धन गर्ने प्रतिबद्धता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी बैंकद्धारा उग्रतारा विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान, समाजको दिगो शैक्षिक विकासको प्रवर्धन गर्ने प्रतिबद्धता

Artha Sarokar

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ । अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिएको हो ।

कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरुमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको छ । यस लक्ष्य अनुरुप राष्ट्रको दिगो बिकासको लागी जनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ । यस खानेपानी फिल्ट्रेसन प्रणाली जडान गतिविधि लगायत पूर्वाधार विकासका विविध कार्यहरुमा सहयोग पुर्याउँदै आएको बैंकले आगामी दिनहरुमा समाजको दिगो शैक्षिक विकासको प्रवर्धन गर्ने प्रतिबद्धता लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी