काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई ८.६७ प्रतिशत प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरु पाउनेछन् । बैंकले हाल कायम रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ चुक्ता पूंजीबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्