काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि खुल्ने भएको छ । कोरोना भाइरसका कारण बन्द रहेको चालक अनुमति पत्रको नयाँ आवेदन दशैँपछि खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
हालै नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्नेका भएकाले लाइनमा कुराउनुभन्दा पछि आवेदन खुलाउने गरी तयारी भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भूसालले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्