काठमाडाैँ । आज बुधबारदेखि मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे सेयर दोस्रो बजारमा कारोबारमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १८६ रूपैयाँ ५० पैसामा भएकाे छ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । मंगलबार कम्पनीकाे ३६ लाख ८१ हजार ४ सय ३० कित्ता आईपीओ धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्