×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको २००औं शाखा दाङको लमहीमा, निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने तयारी

GLOBAL IME BANK
SHREE KESH

मेगा बैंकको २००औं शाखा दाङको लमहीमा, निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने तयारी

१० आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ । यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: