काठमाडौँ । नेप्सेका प्रमुख चन्द्रसिंह साउदले दिएको राजिनामा स्वीकृति प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । मन्त्रिपरिषद्ले उनको राजीनामा स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । नेप्सेका प्रमुखलाई मन्त्रिपरिषद्बाटै नियुक्ति गर्ने व्यवस्था भएकाले उनको राजीनामा पनि मन्त्रिपरिषद्बाटै स्वीकृत हुने व्यवस्था छ ।
आफ्नी श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि विवादमा तानिएका उनले पदबाट राजीनामा दिएका थिए । झन्डै एक महिना कार्यकाल बाँकी रहँदै उनले रानिनामा दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्