काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट सुरक्षित राख्ने ९ तरिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै नयाँ नोट सुरक्षित राख्ने तरिका बताएको हो ।
राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोटको जतन गर्न मनि ब्यागको प्रयोग गर्न भनेको छ भने नोटमा जथाभाबि केरमेन नगर्न पनि अनुरोध गरेको छ । यी हुन् नोट सुरक्षित राख्ने ९ तरिका :