×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी माइक्रोफाइनान्स लिमिटेडकी कर्मचारी शुक्रबारदेखि बेपत्ता, खोजीका लागि कट्वाल नेतृत्वको टोली परिचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबी माइक्रोफाइनान्स लिमिटेडकी कर्मचारी शुक्रबारदेखि बेपत्ता, खोजीका लागि कट्वाल नेतृत्वको टोली परिचालन

Artha Sarokar

१४ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सोलुखुम्बु । एनएमबी माइक्रोफाइनान्स लिमिटेडकी कर्मचारी शुक्रबारदेखि बेपत्ता भएकी छिन् । एनएमवी माइक्रोफाइनान्स सोताङमा कार्यरत २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबारदेखि बेपत्ता भएकी हुन् ।

माप्य दुधकोशी गाउँपालिका-७ वाकुबाट एक सातादेखि सम्पर्कविहीन भएपछि खोजीका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी कवित कट्वाल नेतृत्वको टोली परिचालन भएको छ । सोताङ गाउँपालिका-१ हुलु स्थायी ठेगाना भएकी कार्की शुक्रबार अपराह्न साढे चार बजेदेखि सम्पर्क विहीन भएकी हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी