काठमाडौं । नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति नर्भिकको ध्यानाकर्षण भएको छ ।
नर्भिक अस्पिटलले यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराएको छ । उनी निजी प्रयोजनका लागि दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्