राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन, विभागको नयाँ नाम के ? अर्थ सरोकार ११ आश्विन २०७८, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन भएको छ । सञ्चालक समितिको गत भदौ ३० गतेको निर्णय अनुसार केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै उक्त विभागको नाम मौद्रिक व्यवस्थापन विभाग भएको उल्लेख गरेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !