×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा कम्पनीका सीइओ अर्याल अर्थ मन्त्रालयमा तानिए ,यस्तो छ कारण !

GLOBAL IME BANK
SHREE KESH

राष्ट्रिय बीमा कम्पनीका सीइओ अर्याल अर्थ मन्त्रालयमा तानिए ,यस्तो छ कारण !

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याल अर्थ मन्त्रालयमा तानिएका छन् । मन्त्रालयले उनलाई फिर्ता बोलाएसँगै कम्पनी सीईओ बिहीन भएको छ । गत २०७५ पुस २६ गते उनी मन्त्रालयबाट कम्पनीमा काजमा आएका थिए ।
कम्पनीको एक दशकदेखि रोकिएका लेखापरीक्षण तथा साधारणसभालाई सहजिकरण गर्न सकिने भन्दै मन्त्रालयकै प्रतिनिधिको रुपमा अर्याललाई नियुक्त गरिएको थियो । तर उनि यी कार्य गर्न सफल भने भएनन् । समितिमा बीमा कम्पनीले समयमा नै आफ्ना वित्तिय विवरणहरू नपठाउने आरोप खेप्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: