काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक डा.डिल्ली राज अर्यालले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ता अन्तर्गत सञ्चालक पदमा नियुक्त राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.अर्याल उक्त कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नरहेकोले कम्पनीको सञ्चालक सदस्यको रुपमा निरन्तरता दिन नसक्ने कारण देखाई उनले भदौ २७ गते राजीनामा दिएका हुन् ।
अर्यालले सञ्चालक पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी स्वीकृत भएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्