Skip to content
LAXMI SUNRISE BANK

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ५ हजार ६५ कित्ता संस्थापक सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिने भएको हो ।
बैंकले भदौ २१ गतेदेखि कम्पनीको ३ लाख ५ हजार ६५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । उक्त सेयर खरिदको लागि कम्पनीको न्यूनतम सेयर मूल्य ५४१ तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK