काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरणको लागि सेयरधनी दर्ता पुस्तिका असोज ७ गते बुक क्लोज गरेसँगै बुधबाररसम्म कायम सेयरधनीले लाभांश र साधारणसभामा भाग लिन सक्नेछन् ।
कम्पनीले दुई आर्थिक वर्षको लाभांश वितरण गर्ने निर्णय गरेको छ । आव २०७६/ ७७ को १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै आव २०७७/ ७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा आयोजना गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्