×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूँजी बजार संघर्ष समिति र धितोपत्र बोर्डबीचको वार्ता सफल, भयो यस्तो सहमति (सहमतिपत्रसहित)

दीपेन्द्र अग्रवाल नेतृत्वको नेपाल पूँजीबजार संघर्ष समिति र नेपाल धितोपत्र बोर्डबीचको वार्ता सफल भएको छ । आज बसेको सो वार्तामा समितिले ज्ञापनपत्रमा उल्लेख गरेका सबै मागहरु बोर्डको संचालक समितिमा लैजाने र सोहि अनुसार ५ कार्य दिनभित्र काम कारवाही अगाडी बढाई सोको जानकारी दिने उल्लेख छ । सहमतिपत्रमा बोर्डका पदाधिकारीहरु र संघर्ष समितिका अगुवाहरुले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् सहमति पत्र :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: