काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १२ हजार ७५१ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । संस्थापक सेयरधनी धर्मकला थपलियाले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेकी हुन् । यसमा सानिमाकै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यसमा भाउ भने तोकिएको छैन ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्